बैशाख २१ ,चितवन मेडिकल कलेज बैशाख १८ गते देखि २० गते सम्म चितवनमा सम्पन्न दोश्रो अन्तरास्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनमा प्युठान नगरपालिकाका विधालयमा मानसिक स्वास्थ्यका विषयमा भए गरेका कार्यको प्रस्तुतिकरण गरिएको छ । सामुदायिक मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्दै आईरहेका देशभरका केहि उत्कृष्ट संघ संस्था ,विधालय , युनिभर्सिटि लाई अन्तरास्ट्रिय
राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत वैशाख ६ र ७ गते ( शनिवार र आइतवार), देशैभर भिटामिन ‘ए’ क्याप्सुल सँगै जुकाको औषधी खुवाउने कार्यक्रम संचालन हुने भएको छ। नेपाल सरकार ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ,रास्ट्रीय स्वास्थ्य शिक्षा तथा संचार केन्द्रले सुचना जारी गर्दै
Crafted by: Greative Soft