प्युठान नगरपालिका, माघ २६, २०८१प्युठान नगरपालिका वडा न. ७ मा पर्ने बिजुवार- बाग्दुला सडक खण्ड र टिकुरि बसपार्क जोड्ने सडक खण्डको समुदाय स्तरबाट सरसफाई कार्यक्रम सम्पन्न भएको छ।नगरपालिका भित्र बढ्दै गैरहेको जनसंख्या वृद्धि र आन्तरिक बसाई सराईको कारण यहाँ भित्रको वातावरण बढि प्रदुषित हुन थाले पछि टिकुरी समुदायको सक्रियतामा “सरसफाई
लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा प्यूठान जिल्लामा निवन्ध प्रतियोगिता सम्पन्न भएको छ । सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आयोजनामा प्यूठान र रोल्पा जिल्लामा रहेका क्याम्पसहरु बीच क्याम्पस स्तरीय निवन्ध लेखन प्रतियोगिता सम्पन्न गरिएको हो । ‘लुम्बिनी प्रदेश समृद्धिको आधार’ विषयमा सम्पन्न गरिएको प्रतियोगितामा गौमुखी क्याम्पस मच्छीमा अध्यनरत छात्रा रविना वि.क.ले
Crafted by: Greative Soft