पुतलीसडक, काठमाडौँ
स्नातक तहमा व्यवस्थापन , मानविकी , सुचना प्रविधि, बिज्ञान आदि बिषय अध्ययनको लागि नेपालमा आयोजना हुने शैक्षिक मेलाहरु मध्येको सबै भन्दा उत्कृस्ट मानिने “Nepal Higher Education fair”, श्रावण २५ र २६ मा हुने भएको छ।
एजुकेशन डट कमको मुख्य आयोजनामा संचालन हुन लागेको “1oth Nepal Higher Education Fair 2024” मा ५० भन्दा बढि क्याम्पस तथा विश्व विधालय हरुको सहभागिता रहनेछ। विधार्थी हरुलाई प्रत्यक्ष रुपमा करिअर काउन्सिलिङ्ग गराई उपयुक्त बिषय छनौट गर्नमा सहयोग पुर्याउने हेतु हरेक बर्ष यो कार्यक्रम संचालन हुने गरेको एजुकेशन डट कम ले बताएको छ।
कार्यक्रम काठमाडौँ दरवार मार्गमा अवस्थित होटेल एभरेस्टमा संचालन हुदैछ।
For More Details :