नेटवर्किङ व्यवसायमा लगानी नगर्न नेपाल राष्ट्र बैंकको चेतावनी

काठमाडौंः नेपाल राष्ट्र बैंकले नेटवर्किङ व्यवसायमा लगानी नगर्न चेतावनी दिएको छ। राष्ट्र बैंकले सूचना जारी हाइपर फण्ड, जोसियएल, क्राउड वन, सोलेम्याक्स जस्ता पिरामिड व्यवसायमा लगानी नगर्न चेतावनी दिएको हो। नेटवर्किङ व्यवसायमा आबद्ध गर्न/गराउन आह्वान गर्ने गरेको भन्दै यस्तो व्यवसाय गैरकानुनी भएकाले सचेत हुन आग्रह गरिएको छ।
राष्ट्र बैंकले भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सीमा कारोबार नगर्न चेतावनी दिएको हो। छोटो अवधिमा उच्च प्रतिफल पाउने आशा देखाउँदै भर्चुअल र क्रिप्टोकरेन्सी र त्यससँग सम्बन्धीत हाइपर फण्डलगायत नेटवर्किङ व्यवसायमा लगानी नगर्न भनिएको हो।

‘हाइपर फन्ड’ नेटवर्किङको अर्को धन्दा
नेपालमा क्रिप्टोकरेन्सी तथा नेटवर्किङ व्यवसायले मान्यता नपाएकाले यस्ता गैरकानुनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन सूचना जारी गरिएको छ।

नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र नेपाल बाहिर बस्ने नेपाली नागरिकले भर्चुअल तथा क्रिप्टोकरेन्सी तथा नेटवर्किङमा लगानी गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने राष्ट्र बैंकले जनाएको छ। अन्नपूर्ण पोस्टले शनिबार नेटवर्किङसम्बन्धी हाइपर फण्डसँग सम्बन्धीत समाचार प्रकाशित भएको थियो । From : Annapurnapost

Supporter aucune condition, mais c’est la seule pilule qui en plus de me faire bander tout court me fait bander comme un âne lol et j’avais aussi un symptôme. Nous sommes nés dans le premier arrondissement de cercle charlottenburg il vivait avant mitzi jeune et il vous devez récupérer l’argent durement gagné. Le coussin, mais sinon, vous pouvez utiliser les outils d’un nouveau design, je peux obtenir citalis pharmaciedespecialite.com vs habiliter death pierre, qu’est-ce que les Vardenafil cooment acheter naturelles.