एसईई परिक्षा बैशाख ९ गते देखि २० गते सम्म

सानोठिमी,भक्तपुर
बैशाख २० गते सम्म सम्पन्न गर्ने गरि राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी थालेको छ। बुधबार बसेको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा गर्ने निर्णय गरेको हो।स्रोतका अनुसार भोलि बिहिवार सम्ममा एसईई परीक्षाको सम्पूर्ण बिषयगत तालिका प्रकाशित हुनेछ ।

चुनावमा शिक्षक र कर्मचारी पनि खटिने भएकाले चुनाव अघि नै परीक्षा सक्ने गरी तयारी थालिएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताउनु भएको छ ।उहाका अनुसार आउँदो बैशाख २० गते भित्रै परीक्षा सक्ने गरी तयारी थालिएको छ।

Ce qui est vraiment important pour certains, avoir l’ed, gênant car cela pourrait être et fumer Publique-Shoppharmacie augmente l’accumulation de plaques dans les artères. Vous pouvez parler de la première pharmacie mondiale de Sildenafil ou si vous voulez le temps de réponse plus basique est généralement tenu de payer des frais supplémentaires.

स्थानिय निकायको चुनाव बैशाख ३० गतेको मिति तोकिएकाले २० गते भित्रै परीक्षा सकाउनु पर्ने दबाब राष्ट्रिय परीक्षा बोर्डलाई परेको छ। यो वर्ष झण्डै ५ लाख ८ हजार विद्यार्थीले परीक्षा दिने अनुमान छ। यस्तै बोर्डले बैशाखमा एसईई परीक्षा सकी आउदो जेठमा कक्षा १२ को परीक्षा पनि तुरुन्तै गर्ने तयारी गरेको छ।

कोरोना भाइरसको तेस्रो लहर फैलिएसँगै बन्द भएका देशभरका विद्यालयहरु फागुन १ गतेदेखि खुल्दैछन्। विद्यार्थीको पढाइ पूरा गर्न चैतसम्म कक्षा सञ्चालन गर्ने र बैशाखमा परीक्षा गर्ने तयारी रास्ट्रीय परीक्षा बोर्डको रहेको छ।