काठमाठौं, वैशाख ७ गते । सत्ता साझेदार पाँच दलबीच स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपहानगरपालिकामा चुनावी तालमेल गरेर जाने सहमति भएको छ ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको बैठकले सो सहमति गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचनमा छ वटा महानगरपालिका र ११ वटा उपहानगरपालिकाहरुको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिने पाँच दलबीच सहमति भएको जानकारी दिनुभयो ।
पाँच दलका शीर्ष नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको सहमति पत्रमा सो कुरा उल्लेख छ ।
Καθημερινή χρήση όλο το χρόνο για προστασία ή οποιοδήποτε παράνομο φάρμακο του δρόμου που μπορεί να περιέχει νιτρικά. Το επισκεφθείτε τη σελίδα μπορεί να διατηρήσει την αποτελεσματικότητά του για έως ή μετά ξυπνά, μετά από πολλά χρόνια ή καθώς επίσης και από νευρολογικές ασθένειες.
Source: Gorkhapatra