माघ ३, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदमा रास्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रिमा नियुक्त हुनु भएको छ।
‘टिच फर नेपाल’का संस्थापक समेत रहनु भएका खनाल काठमाडौं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित हुनु भएको थियो। नव नियुक्त खनालको अध्ययन र शैक्षिक विज्ञताले नेपालको शिक्षा प्रणालीमा राम्रो सुधार आउन सक्ने बिज्ञहरु आकलन गर्न थालेका छन्।