कक्षा १२ पास गरेका विधार्थीहरुको लागि इञ्जिनियरिङ्ग बिषयको शैक्षिक परामर्श कार्यक्रम सुरु

पछिल्लो समय नेपालमा इञ्जिनियरिङ्ग अध्ययनको लागि बिद्यार्थीहरुको रोजाई बढेको पोखरा विश्वविधालयको सम्बन्धनमा सन् २००१ देखि संचालित एभरेस्ट इञ्जिनियरिङ्ग कलेज ले कक्षा १२ पास गरेका विधार्थीहरुको लागि इञ्जिनियरिङ्ग बिषयको शैक्षिक परामर्श कार्यक्रम सुरु गरेको छ।

हाल यस क्याम्पसमा Pokhara University affiliated BE Computer, BE Civil, BE -IT (Information Technology ) BE -(software Engineering ) बिषयहरु पढाई हुने गर्दछन्। यो शैक्षिक परामर्श कार्यक्रमले बिद्यार्थीहरुलाई नेपालमा पढाईहुने इञ्जिनियरिङ्ग विधाका सम्पुर्ण बिषयहरुको बारेमा सजिलै बुझ्न र कक्षा १२ पछि आफ्नो रोजाईको बिषय छनौट गर्न सघाउ पुर्याउने बिश्वास क्याम्पसको रहेको छ।

Students Club Activities at EEC
क्याम्पसमा हरेक विधाका विद्यार्थी अध्ययन क्लब हरु छन् जसले इञ्जिनियरिङ्ग अध्ययनको दायरा बढाउदै लगेको छ।

BE. (Computer, Civil, IT, Software Engineering ): प्रवेश परिक्षा मिति २०८१ साल भाद्र ६ गते ।

Click here For More Information