पार्टीका केन्द्रिय सदस्य नैन सिंह महर प्रमुख रहनु भएको नेपाली कांग्रेसको शिक्षा बिभागमा १० जना नयाँ सदस्यहरु मनोनित भएका छन् । मनोनित हुने हरुमा डेढ दशक भन्दा लामो समय देखि स्वदेशी शिक्षालाई प्रवर्दन गर्दै आईरहनु भएका शैक्षिक अभियन्ता तथा शंकर देव क्याम्पसका पुर्व विद्यार्थी नेता तारामान रावल (कैलाली ), दाङ्ग जिल्ला बाट लाल मणि भण्डारी,प्राध्यापक कमल दिप ढकाल लगायतका हुनु हुन्छ।
मनोनयन भएका सदस्यहरू
१. प्रा.डा. कमलदीप ढकाल, सिन्धुली
२. श्री राजकुमार आचार्य, खोटाङ
३. श्री पूजा पासवान, महोत्तरी
४. श्री हरिसिंह के.सी., धादिङ
५. श्री त्रि विक्रम पाण्डे, काठमाडौं
६. श्री राजन श्रेष्ठ, काठमाडौं
७. श्री किरण भट्ट, गोरखा
८. श्री लालमणि भण्डारी, दाङ
९. श्री खेमराज के.सी., दैलेख
१०. श्री तारामान रावल, कैलाली