September 28, 2021

padhnekura

त्रिभुवन बिश्वबिध्यालय व्यवस्थापन संकाय अन्तर्गतको MBS/MPA (सेमेस्टर प्रणाली) को प्रवेश परिक्षा सम्बन्धि जरुरि सुचना !

त्रिभुवन बिश्वबिध्यालय व्यवस्थापन संकाय अन्तर्गतको सेमेस्टर प्रणालीमा आधारित Master of Business Studies (MBS) तथा Master of Public Administration (MPA) कार्यक्रम...

कक्षा १२ को परिक्षा आउदो साउन ३१ गते देखि भदौ ९ गते सम्म

राष्ट्रिय परीक्षा बोर्डको२०७८ जेठमा संचालन हुने कक्षा १२ को परिक्षा आउदो साउन ३१ गते देखि भदौ ९ गते सम्ममा सम्पन्न...

के हो पोस्ट लकडाउन एन्जाइटी ? पढ्नुहोस् समाधानका उपायहरु

काठमाडौं - कोरोना महामारी नियन्त्रणका लागि भन्दै सरकारले यस वर्ष पनि लकडाउन गर्‍यो। गत वर्ष जस्तो यो वर्ष लकडाउन नभनेर निषेधाज्ञा...

२/३ दिनमै मन्त्रालय भागबण्डा मिल्ने , देउवा समर्थक दलहरु बिचको सहमति कायमै

एउटै दलभित्रका फरक–फरक समूहलाई सरकारमा सहभागी गराउनुपर्ने चुनौती कायमै एमालेको नेपाल पक्षको निर्णय नआईपुग्दा बाँडफाँटमा अन्योल  काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर...

कक्षा १२को परीक्षाबारे शिक्षा मन्त्रालयको आएन कुनै ठोस अभिव्यक्ति ; अन्योलमा पौने चार लाख विद्यार्थी

परीक्षाबारे शिक्षा मन्त्रालय अनिर्णीत, अन्योलमा विद्यार्थी र अभिभावक,  अनलाइनबाट परीक्षा लिन सक्ने अवस्था छैन, कोभिड संक्रमण बढे भौतिक रूपमा लिन...

‘हामी शत्रु होइनौँ, सहयात्री हौँ’

प्रतिनिधि सभा विघटनपश्चात् सर्वोच्च अदालतको फैसलाले प्रतिनिधि सभा पुनस्र्थापित भएको छ । आज सभाको आठौँ अधिवेशन प्रारम्भ भइरहेको छ ।...

काठमाण्डौ महानगरपालिकाको प्रश्न (एसईई) नतिजा नआउदै भर्ना गर्ने छुट कस्ले दियो ?

पढ़नेकुरा सम्वाददाताकाठमान्डौकाठमाडौं महानगरपालिका,विद्यालय शिक्षा व्यवस्थापन नियमावली,२०७४ को नियम ४८(६) लाई अबज्ञा गरि राजधानीका धेरै जसो प्राइभेट बिद्यालयहरुले (एसईई) को नतिजा...

प्रधानमन्त्रीमा देउवाकै निरन्तरता, १६५ सांसदले दिए बिश्वासको मत

काठमाडौं, साउन ३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आफूमाथि प्रतिनिधिसभाको विश्वास...

त्रि बि सम्बन्धन पाप्त देशभरका २३ वटा क्याम्पसले थपे MBS कार्यक्रम

त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गत देशभरका विभिन्न २३ सामुदायिक क्याम्पसलाई एमबीएस कार्यक्रम (Master in Business Studies,MBS ) सञ्चालनका लागि स्वीकृत...

प्रधानमन्त्रीले आजै विश्वासको मत लिनु हुँदै

सरकारको आयु थप्न माधव नेपाल पक्षको निर्णायक भूमिका रहने काठमाडौ, साउन ३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिदै...