स्वास्थ

साक्षरता दिवसको वक्तित्व र चित्रकला प्रतियोगितामा जनता माध्यमिक द्बितीयभै पुरस्कृत

भाद्र २३ ,प्युठान अन्तरास्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसकाे उपलक्षमा प्यूठान न पा द्वारा आयाेजित मा . वि. स्तरीय वक्तृत्वकला प्रतियाेगीतामा जनता माध्यमिक बिद्यालय बाग्दुला, प्युठान द्बितीयभै पुरस्कृत भएको छ। साथै यसै दिन आयोजित आधारभुत तह स्तरीय चित्रकला प्रतियाेगीतामा पनि जनता माध्यमिक बिधालय बाग्दुलाले नै दित्तीय स्थान हासिल गरेको छ।“शैक्षिक गुणस्तर अभिब्रिदिमा स्थानिय तहको