काठमाडौँ, मङ्सिर ४ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सैद्धान्तिकतर्फ न्यूूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अङ्क ल्याउन नसक्ने विद्यार्थीले माथिल्लो कक्षा पढ्न नपाउने व्यवस्था गर्न लागिएको छ ।
एक सय बेडको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पीसीएल) नर्सिङको पठनपाठन गराउन पाउने भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का अध्यक्षसमेत रहनुभएका शिक्षा विज्ञान
काठमाडौँ — नेपाली फिल्म जलुङ्गो (अ स्केरक्रो)ले फ्लोरेन्स चलचित्र महोत्सवमा युनिसेफ आइरिस अवार्ड जित्न सफल भएको छ । फ्लोरेन्स इटालीमा २१ देखि २४ अक्टुबरसम्म आयोजित महोत्सवमा निर्देशक राजेशप्रसाद खत्रीद्वारा निर्देशित