SEE परिक्षाको नतिजा यसरि हेर्न सकिने


यस बर्ष कोबिद १९ का कारण परिक्षाको निर्धारित मिति भन्दा एकदिन अगाडि रद्द गरिएको SEE परिक्षाको अन्तिम नतिजा देहाय बमोजिमका Website,SMS र IVR बाट प्रकाशन हुने भएको छ।

नतिजा हेर्नको लागि https://see.edusanjal.com/ मा जानु होला।साउनको तेस्रो साता नतिजा आउने तैयारी भएको खबर छ ।

Facebook Comments