काठमाण्डौ महानगरपालिकाको प्रश्न (एसईई) नतिजा नआउदै भर्ना गर्ने छुट कस्ले दियो ?

पढ़नेकुरा सम्वाददाता
काठमान्डौ
काठमाडौं महानगरपालिका,विद्यालय शिक्षा व्यवस्थापन नियमावली,२०७४ को नियम ४८(६) लाई अबज्ञा गरि राजधानीका धेरै जसो प्राइभेट बिद्यालयहरुले (एसईई) को नतिजा प्रकाशन नहुँदै कक्षा ११ को शैक्षिक सत्र ०७७/७८ को लागि धमाधम लिईरहेको भर्ना प्रक्रिया प्रति महानगरपालिका शिक्षा बिभागको गम्भीर ध्यानाकर्षण भएको छ ।
राज्यका नियगमनकारी संयन्त्रहरु फितलो भैदिदा यो परिस्थिति सिर्जना भैरहेको अवस्थामा महानगरपालिकाले ढिलै भएपनि नियमविपरित भर्ना अभियान चलाउने हरुलाई खवरदारी गरेको छ।

Facebook Comments