आज थप ५ हजार ७ सय ६३ जनामा संक्रमण पुष्टि, १९ जनाको मृत्यु

१८ वैशाख, काठमाडौं । पछिल्लो १४ घण्टामा थप ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ९ सय ६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २ सय १३ पुगेको छ ।आज थप १९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button

Facebook Comments

You may have missed