नेपाली कांग्रेस शिक्षा विभागले २०८१ साल माघ ११ गते सातौ अन्तराष्ट्रिय शिक्षा दिवस मनाउदै

सानेपा, ललितपुर ,पढ़नेकुरा सम्वाददाता

नेपाली कांग्रेस शिक्षा विभागले २०८१ साल माघ ११ गते सातौ अन्तराष्ट्रिय शिक्षा दिवसको अवसरमा “AI and Education Preserving Human Agency in a Word of Automation ” बिषयक वेभिनार कार्यक्रमको आयोजना गर्ने भएको छ।

सर्वसाधारण सबैको लागि खुल्ला प्रवेश गराईएको यो वेभिनारमा शिक्षा नीति तथा शिक्षाको अन्तरास्ट्रिय आयामहरुको बारेमा समेत चर्चा हुने बारे नेपाली कांग्रेस शिक्षा विभाग सदस्य श्री तारामान रावलले पढ़नेकुरालाई बताउनु भएको छ। कार्यक्रमको मुख्य बिषय भने “AI and Education Preserving Human Agency in a Word of Automation ” रहेको छ।

कार्यक्रममा सहभागी हुनको लागि देहाय बमोजिमको लिंक फलो गर्नु पर्नेछ।

Global Webinar on the 7th International Day of Education

Theme: “AI and Education: Preserving Human Agency in a World of Automation”

Join Zoom Meeting

https://zoom.us/j/93073735181?pwd=X0Eix7N0DasbZ29HhwONKb4Eq8vdTm.1

Chief Guest : Rt. Hon. Sher Bahadur Deuba

Former PM & President of Nepali Congress

Program Highlights:

Education Policy Discourse Initiative

• Global Dimensions of Education Discussion

Date & Time: January 24, 2025 (Magh 11, 2081) | 06:00 PM (GMT+5:45)

Meeting ID: 930 7373 5181

Passcode: 12345

Organizer: Nepali Congress Education Department