नेपाल मेडिकल काउन्सिलको लाईसेन्स खुल्यो

आउदो साउन २८ र २९ गते हुने गरि नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र ( लाईन्सेस ) परिक्षा लिने भएको छ / चिकित्सक क्षेत्र भित्र पर्ने बिषय पास गरी बसेका सम्पूर्ण बिद्यार्थीहरु लाई आफ्नो अनुकुल बमोजिम निबेदन दर्ता गराउनु हुन नेपाल मेडिकल काउन्सिल सुचित गर्दछ।

Facebook Comments