स्कुल क्याम्पस को लागी खुल्यो प्रबिधि अवार्डको आवेदन

Living With ICT Magazineले राष्ट्रब्यापी रुपमा हरेक बर्ष संचालन गर्ने ICT Award अन्तर्गत डिजिटल एजुकेशन आइसिटी अवार्ड 2020को लागी आबेदन खुल्ला गरेको छ।


डिजिटल एजुकेशन आइसिटी अवार्ड शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थानलाई  प्रदान गरिन्छ । 

 विद्यालय, क्याम्पस लगायतका शैक्षिक संस्थानहरूले यो विधामा आवेदन दिन सक्नेछन् । यस विधामा जो कोहिले सम्पूर्ण जानकारी उल्लेख गरेर नोमिनेशन (आवेदन) फाराम बुझाइदिन सकिन्छ । यो विधामा नोमिनेसन बुझाउन यहाँ क्लिक गर्नुहोस ।

Facebook Comments