त्रिभुवन बिश्वबिध्यालयको CMAT परिक्षाको कार्यतालिका सार्वजनिक


पढ्नेकुरा संवाददाता

त्रिभुवन बिश्वबिध्यालयबाट व्यवस्थापन संकायमा संचालित BBA ,BBM,BHM ,BIM ,BPA ,Bachelor of Travel and Tourism Management (BTTM), BMS (Bachelor in Mountaineering studies ) जस्ता कोर्ष हरुमा स्नातक तहमा भर्ना हुनको लागी लिईने CMAT परिक्षाको कार्यतालिका सार्वजनिक भएको छ।
आबेदन दिने मिति : २०७८ मंगसिर १९ देखि पौष २१ सम्म
परिक्षा हुने मिति : माघ ८ गते बिहान ८:०० बजे
फारम भर्न पाउने आधारहरुको लागी तलको सुचना हेर्नुहोस।