स्वर्गद्वारी क्याम्पस , प्युठानमा स्नातक तह प्रथम बर्षमा भर्ना सम्बन्धि सुचना


पढ्नेकुरा संवाददाता


प्युठान जिल्लाकै जेष्ठ क्याम्पस रहेको स्वर्गद्वारी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम बर्षमा भर्ना प्रक्रिया सुरु भएको छ। स्नातक देखि स्नाकोत्तर सम्म पठनपाठन रहेको यस क्याम्पस नयाँ, पुराना तथा अनुभवी प्राध्यापक र अत्याधुनिक भवनले सुबिधा सम्पन्न रही आएको छ। त्रिभुवन बिश्वबिधालयको सम्बन्धन प्राप्त रहेको यस क्याम्पसमा हाल स्नातक तह व्यवस्थापन ,शिक्षा,र मानविकी संकाय प्रथम बर्षमा भर्ना खुलेको हो।

भर्ना हुने अन्तिम मिति २०७९ मङ्सिर १६ गते सम्म सम्पर्क ९८४७८५४१५५ ,०८६४६०८९