अस्कर कलेज अफ फिल्म स्टडिजमा स्नातक तहमा भर्ना सुरु

मंगसिर २५ ,काठमाडौँ

त्रिभुवन विश्वविधालय द्वारा सम्वन्धन प्राप्त अस्कर कलेज अफ फिल्म स्टडिजमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुलेको छ। फिल्म मेकिङ्गमा रुचि हुनेहरुको लागि अस्कर कलेज अफ फिल्म स्टडिज उत्तम गन्तब्य हुन सक्छ । कलेज र कोर्ष संग सम्बन्धित विस्तृत जानकारीको लागि कलेजमा सिधै सम्पर्क गर्न सक्नु हुनेछ।