एल. आर. आई स्कुल मा प्ले ग्रुप देखि कक्षा १ सम्म भर्ना खुल्यो

कलंकी, काठमाडौँ

नेपालका प्रतिष्ठित विद्यालयहरूमध्ये एकको रूपमा पहिचान बनाउँदै आएको काठमाडौँको कलंकीमा अवस्थित एल. आर. आई. स्कुल ले शैक्षिक सत्र २०८३ का लागि प्ले ग्रुप, नर्सरी, एल.के.जी., यु.के.जी. तथा कक्षा १ मा भर्ना खुला गरेको छ।

बालमैत्री वातावरणमा शैक्षिक पठन पाठन गराउदै आईरहेको एल. आर. आई. स्कुल काठमाडौँ अभिभावकहरूको पहिलो रोजाइ पहिलो रोजाई हुने गर्दछ।

विद्यालयसँग सम्बन्धित थप जानकारी प्राप्त गर्न वा सोधपुछ फाराम भर्नका लागि कृपया लिंकमा जानुहोस्।