पौष २० ,२०८२
त्रि. वि को सम्वन्धनमा संचालित रेन्बो इन्टर्नेशनल कलेजमा अनलाईन कक्षाको सुविधा सहित MBS & M.Ed (EPM) कार्यक्रमहरुमा भर्ना प्रक्रिया सुरु भएको छ।
देश विदेशको जुनसुकै कुनामा बसेर पनि स्नाकोत्तर तह सजिलै अध्ययन गर्न पाउने यो सुविधा विद्यार्थीहरुको कार्य व्यस्ततालाई समेत ध्यानमा राखी सहुलियत दरको शुल्क सहित संचालनमा आएको क्याम्पस प्रशासनले जनाएको छ।
भर्ना सम्बन्धि थप जानकारीको लागि काठमाडौँको स्वयम्भु ,ठुलो भर्याङ्गमा रहेको रेन्बो इन्टर्नेशनल कलेजमा सम्पर्क गर्न सक्नु हुनेछ।
सम्पर्क
९८६०११८३३०, ९८५१०६४८३०
रेन्बो इन्टर्नेशनल कलेज






