राष्ट्रिय परीक्षा बोर्ड द्वारा लिईने यस बर्षको एसईइ परिक्षा भोलि चैत १९ गते देखि संचालन हुन लागेको छ।
बोर्डको शैक्षिक क्यालेन्डरमा एसईइ परिक्षा चैतको पहिलो सातादेखि सुरू हुने भनिएता पनि आम निर्वाचनको कारण एसईइ परिक्षा चैत १९- २९ गते सारिएको थियो।
यस बर्षको एस ई इ को परिक्षा तालिका यस प्रकार रहेको छ।







