प्युठान नगरपालिकाको भू वर्गीकरण दावी बिरोध सम्बन्धी अत्यन्त जरुरी सुचना !

विजुवार, प्युठान

प्युठान नगरपालिकाले आफ्नो नगरपालिकाका दश वटै वडाहरुमा स्थानीयहरू संगको छलफलमा जग्गाको वर्गीकरणभै पालिकामा पेशभै सकेको हुँदा नगरवासीलाई आफ्नो जग्गा जमिन कुन क्षेत्रमा वर्गीकरण भएको छ? त्यसको जानकारी वाड कार्यालय बाट लिई चित्त नबुझेमा सुचना प्रकासित भएको १५ दिन भित्र कित्ता नम्वर सहित नगरपालिकामा निवेदन पेश गर्नु हुन सुचना जारी गरेको छ।
थप विस्तृत जानकारीको लागि सुचना पढ्नु होस् !!