एल.आर.आई स्कुलमा कक्षा ११ का केहि सिटहरुमा मात्र भर्ना सुरक्षित


काठमाडौँ

एल.आर.आई स्कुल कलंकीमा कक्षा ११ को बिज्ञान ,व्यवस्थापन तथा कानुन संकायमा केहि सिटहरुमा मात्र विधार्थी भर्ना बाकि रहेको क्याम्पस स्रोतले जनाएको छ।
नेपाल सरकारको असार १ गते देखि नयाँ शैक्षिक सत्रको पढाईहुने निर्देशन संगै स्कुलमा बिधार्थी भर्नाको कार्यक्रम सकिनै लागेको विधालयले पढ़नेकुरा संचारलाई उद्दृत गरेको छ।
कक्षा ११ मा विज्ञान ,व्यवस्थापन तथा कानुन बिषय अध्ययन गर्न चाहने विद्यार्थीहरुले समयमै सम्पर्क गर्न सक्नुहुनेछ।

सम्बन्धित