घोराही, दाङ्ग
राप्ती इञ्जिनियरिङ कलेज शैक्षिक सत्र २०८३/०८४ का लागि विभिन्न प्राविधिक तथा इञ्जिनियरिङ कार्यक्रमहरूमा भर्ना आवेदन फाराम खुला गरेको जनाएको छ। प्राविधिक शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित कलेजले डिप्लोमा तथा प्रि–डिप्लोमा तहका लोकप्रिय कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कलेजमा सञ्चालन हुने कार्यक्रमहरू यसप्रकार रहेका छन् :
✅ डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ (३ बर्षे)
✅ प्रि–डिप्लोमा इन सर्भे (अमिन) इञ्जिनियरिङ (१८ महिने)
✅ प्रि–डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियरिङ (१८ महिने)
✅ प्रि–डिप्लोमा इन सिभिल इञ्जिनियरिङ (१८ महिने)
प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई समयमै आवेदन दिन कलेजले आग्रह गरेको छ।
👉 विस्तृत जानकारीका लागि सम्पर्क नम्बर :
☎️ ९८५७८३१६८४, ९८५७८३५९९०, ९८५७८३०२७०, ९८५१२३२३२८, ९८५७८३७२५५







