बैशाख १४
राष्ट्रिय परिक्षा बोर्डले लिने कक्षा १२ को बार्षिक परिक्षा आज देखि सुरु हुन लागेको छ।
बैशाख १४ गते देखि सुरु हुने कक्षा १२ को बार्षिक परिक्षा बैशाख २७ गते सम्म चल्नेछ।
समय तालिका : बिहान ८ :०० बजे देखि ११ :०० बजे सम्म
परिक्षा तालिका हेर्नु होस्








