युद्धको कारण नेपालमा पेट्रोलियम प्रदार्थमा मुल्य वृद्धि

चैत्र २ , काठमाडौँ

मध्यपूर्व र पश्चिम एसियामा देखिएको युद्धको कारण अन्तर्राष्ट्रिय बजारको मूल्य अनुसार नेपालमा पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको मूल्य वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ।
जस अनुसार पेट्रोलमा ३१ ,डिजलमा ५४ र खाना पकाउने एलपीजी ग्यासमा २१६ का दरले मुल्य बृदि भै हाल नयाँ मुल्य क्रमश १८८,१९६ र २१२६ कायम गरिएको छ।