जनता माध्यमिक विधालय बाग्दुलाको कक्षा ११ र १२ को त्रैमासिक परीक्षाको समय तालिका सार्वजनिक

प्युठान नगरपालिका -०८ मा रहेको जनता माध्यमिक विधालयले आफ्नो शैक्षिक क्यालेण्डर अनुरुप कक्षा ११ र १२ को त्रैमासिक परिक्षाको समय तालिका सार्वजनिक गरेको छ।
परिक्षा आउदो चैत्र २ गते देखि सुरु भै चैत्र ११ गते सम्पन्न हुनेछ।
परिक्षा सुरु हुने समय: अपरान्ह १ :00 बजे देखि ४:00 बजे सम्म

थप विस्तृत जानकारीको लागि स्कुल प्रशासनमा सम्पर्क गर्नु होस् !!

Exam Routine :