माईलस्टोन कलेजमा कक्षा ११ मा विज्ञान ,व्यवस्थापन तथा कानुन संकायमा भर्ना प्रकिया सुरु

ललितपुर, बालकुमारीमा आफ्नै सुविधा सम्पन्न भवनमा अवस्थित माईलस्टोन कलेजमा कक्षा ११ मा विज्ञान ,व्यवस्थापन तथा कानुन संकायमा भर्ना प्रकिया सुरु भएको छ।सुविधा सम्पन्न ल्याव ,प्ले ग्राउण्ड देखि विद्यार्थीका लागि चाहिने अतिरिक्त क्रियाकलापहरुमा ध्यान पुर्याउदै आईरहेको यस कलेजको भर्ना प्रकिया बारे थप बुझ्नको लागि देहायको ठेगानामा सम्पर्क गर्न सक्नु हुनेछ।

Contact: 01-5186660, 9861819368