काठमाडौँको कलंकीमा अवस्थित एल आर आई स्कुलमा कक्षा ११ मा विज्ञान ,मानविकी र कानुन संकायमा भर्ना खुलेको छ। शैक्षिक जगतमा एक बेग्लै नाम कमाउन सफल यस एल आर आई स्कुलले जेहेन्दार तथा निम्न आय श्रोत भएका विद्यार्थीहरुको लागि छात्रवृतिको समेत व्यवस्था गर्दै कक्षा ११ मा भर्ना खुलाएको हो।
थप जानकारीको लागि स्कुल प्रशासनमा सम्पर्क गर्न सक्नु हुनेछ।







