पोखरा विश्वविधालयको सम्वन्धन प्राप्त ललितपुरको वालकुमारीमा अवस्थित Ritz College of Engineering and Management मा शैक्षिक सत्र २०८२को लागि स्नातक तहका BHM,BCA, BE Civil र BBA कार्यक्रमहरुमा करिअर काउन्सिलिङ्गको सेसन सुरु भएको छ।

कक्षा १२ को नतिजा कुरेर बसिरहनु भएका बिद्यार्थीवर्ग तथा अभिभावकहरुले सहजै रुपमा क्याम्पस भ्रमण गरि यहाँ पढाईहुने विषयहरुको बारेमा परामर्श लिन सक्नु हुनेछ।
थप जानकारीको लागि

Ritz College of Engineering and Management
Balkumari, Lalitpur
9851144051






