बालेन शाह प्रधानमन्त्रीमा नियुक्त, शपथ दिउँसो १२:३४ बजे

काठमाडौँ, चैत्र १३
प्रतिनिधि सभाका सदस्य,राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल ले आज शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ। शाहले आजै दिउँसो १२:३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने मिति तय भएको छ ।