टाईम्स इन्टर्नेशनल कलेजमा BCA ,BBM ,BBS, BA/SW र MBS कार्यक्रममा भर्ना सुरु

त्रिभुवन विश्वविधालयको सम्वन्धन रहेको काठमाडौँको डिल्लीबजारमा अवस्थित टाईम्स इन्टर्नेशनल कलेजमा शैक्षिक सत्र २०८२ को लागि स्नातक र स्नाकोत्तर तहका बिभिन्न कार्यक्रमहरुमा भर्ना सुरु भएको छ।
त्रि.वि का BCA ,BBM ,BBS, BA/SW,MBS कार्यक्रमहरुमा बर्षौ उत्कृस्ट नतिजा हासिल गर्दै आईरहेको यस कलेजमा विद्यार्थीहरुलाई उचित छुट र छात्रवृतिको व्यवस्था सहित भर्ना प्रक्रिया चलिरहेको क्याम्पस प्रशासनले जानकारी गराएको छ।
भर्ना सम्बन्धी थप जानकारीको लागि देहायका नम्वरहरुमा सम्पर्क गर्न सक्नु हुनेछ।