फाल्गुन ३० ,काठमाडौँ
एलआरआई स्कुलले आफ्ना एस ई इ परिक्षा दिने कक्षा १० का विद्यार्थीहरूलाई बिदाई कार्यक्रम गरेको छ।
आउदो चैत्र १९ गते बाट सुरु हुने एस ई इ परिक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई स्कुलले एक समारोहका बिच बिदाई गरेको हो।
LRI स्कुल द्वारा आयोजित धन्यवाद ज्ञापन तथा बिदाई समारोहमा अभिभावक, विद्यार्थी तथा शिक्षक–शिक्षिकाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

एलआरआई स्कुलले हरेक वर्ष एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको विद्यालय प्रशासन प्रमुख दिपक जोशीले पढ़नेकुरा संचार नेटवर्क लाई बताउनु भएको छ।
LRI मा कक्षा ११ र १२ मा विज्ञान तथा कानून संकायमा समेत अध्ययनको व्यवस्था रहेको छ।






