राजधानी मोडेल कलेजमा MBA Spring Intake 2026 मा भर्ना खुल्यो

पुरानो बानेश्वर,काठमाडौँ

पोखरा विश्वविधालयको सम्वन्धनमा संचालित काठमाडौँ पुरानो बानेश्वरमा अवस्थित राजधानी मोडेल कलेजमा MBA Spring Intake 2026 कार्यक्रममा भर्ना खुलेको छ।

स्नातक तहमा BCSIT,BBA,BHM र स्नाकोत्तर तहमा MBA पढाउदै आईरहेको कलेजमा अहिले Master of Business Administration (MBA)Spring 2026 Intake मा भर्ना खुलेको हो।

कलेजले स्नातक र स्नातकोत्तर तहमा गरी दर्जनभन्दा बढी छात्र छात्राहरुलाई कुलपति तथा उपकुलपति पदक दिलाउन सफल भएको छ।

भर्ना सम्बन्धि थप विस्तृत विवरण जान्नको लागि कलेज प्रशासनमा सम्पर्क गर्न सक्नु हुनेछ।

“Transform Your Potential into Excellence ” Join MBA Program at Rajdhani Model College