एसईइ को नतिजा कुरिरहनु भएको छ ?
अब के पढ्ने त ?
कक्षा ११ र १२ मा होटल व्यवस्थापन बिषय अध्ययन गर्न खोजिरहनु भएको छ भने ललितपुरको कुमारीपाटीका अवस्थित PUBOSS कलेज हजुरहरुको लागि उत्तम गन्तब्य हुन सक्छ।

आफ्नै सुबिधा सम्पन्न भवनमा अध्यापन गराउदै आईरहेको यस कलेज ललितपुर, कुमारीपाटीका अवस्थित छ।

तस्विरमा : PUBOSS का विद्यार्थीहरु
थप जानकारीको लागि सम्पर्क नम्वर ०१ -५४४१३४१ , ०१ -५४३८२३३






