Ritz कलेजमा BHM, BCA, BE Civil र BBA कार्यक्रमहरुमा भर्ना प्रक्रिया सुरु

बालकुमारी ,ललितपुर

पोखरा विश्वविधालयको सम्वन्धन प्राप्त Ritz College of Engineering and Management मा शैक्षिक सत्र २०८२को लागि स्नातक तहका BHM,BCA, BE Civil र BBA कार्यक्रमहरुमा भर्ना प्रक्रिया सुरु भएको छ।
कक्षा १२ उत्रिर्णभै स्नातक तह (Bachelor Level ) मा व्यवस्थापन संकाय अन्तर्गतका ब्याचलर इन होटल म्यानेजमेन्ट (BHM) , BBA , विज्ञान तथा प्रविधि संकाय अन्तर्गत ब्याचलर इन कम्प्युटर एप्लिकेसन (BCA) र इञ्जिनियरिङ्ग संकाय अन्तर्गत सिभिल इञ्जिनियरिङ्ग (BE Civil ) पढ्न चाहने विद्यार्थीहरुको लागि नयाँ शैक्षिक सत्र २०८२ को लागि भर्ना खुलेको कलेज प्रशासनले जनाएको छ।

Grab the Opportunity !!

Program Offered at Ritz College of Engineering and Management are :

  1. Bachelor in Hotel Management (BHM)
  2. Bachelor in Computer Application (BCA)
  3. Bachelor in Civil Engineering ( BE CIVIL)
  4. Bachelor in Business Administration (BBA) (Pokhara University Affiliated )

For More Details Please, Visit

http://Ritz College of Engineering and Management

Ritz College of Engineering and Management
बालकुमारी ,ललितपुर
९८५११४४०५१