एभरेस्ट इञ्जिनियरिङ्ग क्याम्पस सानेपामा शैक्षिक सत्र २०८२का लागि BE कार्यक्रमहरुमा भर्ना सुरु

सानेपा,ललितपुर

पोखरा विश्वविधालयको सम्वन्धन रहेको एभरेस्ट इञ्जिनियरिङ्ग क्याम्पस सानेपामा शैक्षिक सत्र २०८२का लागि BE कार्यक्रमहरुमा भर्ना सुरु भएको छ।
कलेजले हाल शैक्षिक सत्र २०८२ का लागि स्नातक तहका BE Civil, BE Computer , BE Software, BE IT, बिषयहरुमा भर्ना खुलाएको हो।

भर्ना सम्बन्धि विस्तृत जानकारीको लागि ललितपुरको सानेपामा अवस्थित एभरेस्ट इञ्जिनियरिङ्ग कलेज मा सम्पर्क गर्न सक्नु हुनेछ।