कान्तिपुर सिटि कलेजमा B.Tech in AI ,B.E, BIT,BCAर BBA मा भर्ना अघि बढ्दै

पुर्वाञ्चल विश्वविधालयको सम्वन्धनमा आईटि, इञ्जिनियरिङ्ग र व्यवस्थापन बिषयहरु अध्यापन गराउदै आइरहेको कान्तिपुर सिटि कलेज, पुतलीसडकमा शैक्षिक सत्र २०८२ का लागि स्नातक तहमा B.Tech in AI, BE Computer /Civil, BIT ,BBA, BCA बिषयहरुमा भर्ना खुलेको छ।

For More Details 9851167213