कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ ।भदौ २८ र २९ गते संचालन हुने भनिएको उक्त परिक्षा देशको विषम परिस्थितिका कारण सरेको थियो।

परिक्षाको कार्यतालिका सूचनामा उल्लेख गरिएको छ।