कार्तिक १८, काठमाडौँ
नेपालको एक प्रतिष्ठत औषधि कम्पनी म्यागनस फर्माले आफ्नो बजार विस्तारको लागि काठमाडौँ, पोखरा र नेपालगंज लक्षित गरि मेडिकल सेल्स अफिसर ( Medical sales Officer ) पदमा विज्ञापन खुलाएको छ।
२६ बर्ष ननाघेका कुनै पनि विषयमा स्नातक तह (Bachelor Degree )उत्रिर्ण उमेदवारहरुले यहि कार्तिक २१ गते भित्रमा दरखास्त बुझाईसक्नु पर्नेछ।
थप जानकारीको लागि कम्पनिको आधिकारिक सुचनालाई फलो गर्नु होस् !







