फाल्गुन २५ ,काठमाडौँ
फाल्गुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा दैलेख १ बाट नेपाली कांग्रेस बाट उम्मेदवार रहनु भएकी एल. आर. आई स्कुल काठमाडौँ कि पूर्व छात्रा बासना थापा प्रतिनिधि सभा सदस्य मा निर्वाचित हुनु भएको छ।
पूर्व विद्यार्थीको यो सफलतामा एल. आर. आई ले गर्व महशुस गर्दै खुशी ब्यक्त गरेको छ।







