कान्तिपुर सिटि कलेजमा B.Tech in AI मा भर्ना खुल्यो।


पुर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त नेपालकै अग्रणी आईटी, इञ्जिनियरिङ् तथा व्यवस्थापन कलेज
कान्तिपुर सिटी कलेज (KCC) मा B.Tech in AI विषयमा भर्ना खुलेको छ।
पछिल्लो समय संसारभर डिजिटल प्रविधि र एआईको प्रयोग नयाँ कुराको अन्वेषण गर्न ,अफिस, कलकारखाना , अस्पताल लगायतका विभिन्न सेवा प्रदायक कम्पनीहरुमा प्रयोग बढे संगै नेपालका विश्वविधालयहरुका पाठ्यक्रममा पनि एआई विषयलाई जोड्दै लगिएको छ।
नेपाली विद्यार्थीहरुले समय सापेक्षित एआई विषय नेपालमा सहज ढंगले पढ्न पाउनु राम्रो अवसर भएको कान्तिपुर सिटि कलेजका सुचना अधिकृत राजीव तिमल्सिनाले पढ़नेकुरा लाई बताउनु भएको छ।
यो विषय संग सम्बन्धित थप जानकारीको लागि कलेजमा सम्पर्क राख्नुहोस् !

KCC B TECH in AI