CMAT 2082 Entrance Exam Notice -TU
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले २०८२ सालको शैक्षिक सत्रमा देहायका विषयहरुमा भर्ना हुनको लागि अनिवार्य रुपमा चाहिने Central Management Admission Test (CMAT) परीक्षाको कार्यतालिका श्रावण १० गते प्रकाशित गरेको छ।
CMAT परिक्षाको मिति :भाद्र २१ गते शनिवार बिहान ८ बजे तय गरिएको छ।
फर्म भर्ने अवधि : श्रावण ११ गते देखि भाद्र १८ गते सम्म अन्तिम मिति
Programs Covered
Admission test is required for:
- BBA (Business Administration)
- BBM (Business Management)
- BITM (Bachelor in Information Technology Management)
- BPA (Public Administration)
- BHM (Hotel Management)
- BTTM (Travel & Tourism Management)
- BBA‑Finance
- BMS (Mountaineering Studies)
अनलाईन फर्म भर्नको निमित्त वेवसाईटमा जानु होस् !!
Click Here For CMAT Online Form








