रेन्बो इन्टर्नेशनल कलेजमा BA, BCA, BSW, BBS र B.Ed का केहि सिटमा भर्ना सुरक्षित

मंसिर १, २०८२

त्रिभुवन विश्वविधालयको सम्वन्धनमा संचालित काठमाडौँको स्वयम्भु ठुलो भर्याङ्गमा अवस्थित रेन्वो इन्टर्नेशनल कलेजमा शैक्षिक सत्र २०८२ का लागि स्नातक तहका बिभिन्न कार्यक्रमहरुका केहि सिटमा भर्ना सुरक्षित रहेको छ।

विगत लामो बर्ष देखि स्नातक र स्नाकोत्तर तहमा त्रि. वि का विभिन्न कार्यक्रमहरु चलाउदै आईरहेको रेन्बो इन्टर्नेशनल कलेज स्वयम्भुमा अहिले Bachelor in Computer Application (BCA), BA, Bachelor in Social Work (BSW), BBS, B.Ed का कार्यक्रमहरुमा भर्ना अन्तिम चरणमा पुगेको र केहि सिटमा मात्र भर्ना सुरक्षित रहेको बताईएको छ ।

सैद्धान्तिक संगै प्रयोगात्मक शैक्षिक प्रणालीलाई बढि महत्व दिदै आईरहेको कलेजमा भर्ना हुने जेहेन्दार र विपन्न वर्गका बिद्यार्थीहरुको लागि उचित छात्रवृतिको समेत व्यवस्था गर्दै आईरहेको कलेज प्रशासनले पढ़नेकुरा संचारलाई जानकारी गराएको छ।

समयमै भर्ना हुन छुटेका विद्यार्थीहरुले आफ्नो कलेज भर्ना सम्बन्धि विस्तृत जानकारीको लागि देहायका नम्वर हरुमा सम्पर्क गर्न सक्नुहुनेछ ।

सम्पर्क: ०१-५३८०८४२

९८६०११८३५०