पुर्वाञ्चल विश्वविधालयमा नयाँ डिनहरु नियुक्त

विराटनगर ,पढ्नेकुरा संवाददाता
पुर्वाञ्चल विश्वविधालयका विज्ञान तथा प्रविधि , इञ्जिनियरिङ्ग र मानविकी ,कानुन तथा शिक्षा संकायमा नयाँ डिनहरुको नियुक्ति भएको छ। नयाँ डिनहरुमा क्रमश : प्रो. डा. पवन कुमार झा , प्रो. डा. भोलानाथ शर्मा घिमिरे डा लोमल प्रसाद दुलाल रहनु भएको छ।