त्रि वि इञ्जिनियरिङ्ग संस्थान पुल्चोकले यस बर्ष (२०८२साल )को इञ्जिनियरिङ्ग प्रवेश परिक्षाको नतिजा सार्वजनिक गरेको छ। जम्मा ११५०० विद्यार्थी सम्मेलित परिक्षामा ६६१७ जना उत्रिर्ण भएका हुन्। गत बर्ष भन्दा यस बर्ष ११ प्रतिशतले विद्यार्थी हरुको आवेदन बढेको इञ्जिनियरिङ्ग संस्थानले जानकारी गराएको छ।
नतिजा हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्







